ओमनबाट नेपाली चेलीको यस्तो गुहार – ‘आइरनले डामेर यस्तो बनाइदिए, प्लिज मलाई बचाउनुस’, सक्दो सेयर गर्नुहोला

0
69

काठमाडौँ, २१ अशोज | वैदेशिक रोजगारीको क्रममा ओमन पुगेकी एक नेपाली चेलीले आफूलाई उद्दार गर्न र नेपाल फर्काउन आग्रह गरेकै केहिदिनमा बेखर बनेकी छन् | सुनसरी जिल्लाको झुम्का घर भएकी अन्जु परियार ११ महिना अघिदेखि ओमनको एक घरमा बन्धक बनेर घरेलु कामदारको रुपमा कामगर्न बाध्य बनाइएकी छिन् ।आर्थिक अवस्था कमजोर भएपछि वैदेशिक रोजगारीको क्रममा कुवेत जान भनेर हिंडेकी परियारले आफूलाई झुक्याएर ओमनमा लगेर बेचेको बताएकी छिन् ।

ओमनको एक घरमा काम गर्दै आएकी उनले आफूलाई चरम यातना दिइएको र घरेलु हिंसाको शिकार भइरहेकोले उद्दार गरी नेपाल फर्काउन आग्रह गरेको थिइन |पिडित परियार १ हप्तादेखि सम्पर्क बिहिन बनेकी छन् | उनले उद्दारको अपिल गरेपछि उनलाई झन् मानसिक र शारीरिक यातना दिन थालिएको बताएको थिइन | हेर्नुहोस भिडियोमा आखिर के भनिन त उनले ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here