यौन-सम्पर्क गर्दा कण्डम महिलाको गुप्तांगमा अड्किए यसरी निकाल्नुहोस, भिडियो

0
63

यौन-सम्पर्क गर्दा कण्डम महिलाको गुप्तांगमा अड्किए यसरि निकाल्नुहोस, ननिकाले गम्भीर रोग लाग्नसक्छ,कैयौ पटक यस्तो हुन्छ कि सेक्स गर्ने क्रममा कुनै कारणवश कण्डम महिलाको गुप्ताङ्ग (योनी)मै अड्किन जान्छ । यसबेला जोडीलाई निकै अप्ठेरो आइलाग्छ । अवस्था निकै असहज हुनजान्छ ।यस्तो अवस्थामा के गर्ने त ? जान्नुहोस केहि उपायहरु –

सर्बप्रथम, नआत्तिनुस्ः यस्तो स्थितीमा सबैभन्दा जरुरी हुन्छ कि तपाई नआत्तिनुस्, शान्त रहनुस् । यो जान्नुस् कि कण्डम त बाहिर निस्किहाल्न छ यसकारण चिन्ताको कुनै कुरै छैन् ।हातको औलाको प्रयोग गर्नुस्ः यसका लागि तपाईको हातको औला सफा र नङ काटेको हुनुपर्छ । र, विस्तारै औला योनीभित्र छिराई तपाई कण्डम खोजेर समात्ने प्रयास गर्नुस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here