सामाजिक सन्जालमा देश विदेशमा भाइरल बनेकी ‘तरकारीवाली’ कुसुम श्रेष्ठको फेरी सामाजिक सन्जालमा भाइरल बनिन्

0
67

केहि समय अघि (करिब एक बर्ष) मात्रै सामाजिक सन्जालमा जताततै ‘तरकारीवाली’ नामले भाइरल बनेकी पृथ्वीराजमार्गसँग जोडिएको चितवनको फिस्लिङ बजारपारि गोरखा, भुम्लिचोक–८ को पहाडी गाउँ वाङ्लिङ्की कुसुम श्रेष्ठ फेरी चर्चामा आएकी छिन |

एक बर्ष अघि मात्रै तरकारी बोक्दै गरेको फोटो सामाजिक सन्जालमा एकाएक रातारात भाइरल भएर तरकारीवालीको ट्याग भिरेकी तरकारीवाली कुसुम नेपालमा मात्रै हैन देश विदेशसम्म उनको चर्चा ह्वात्तै चुलिएको थियो |

गाउकी सोजी उनि निकै लजालु स्वभावका छिन् | उनको फोटो भाइरल बने संगै धेरैले उनलाई त्यति बेला पनि म्युजिक भिडियो र फिल्म सम्म को अफर गरेका थिए |

तर उनले त्यसलाई इन्कार गरेकी थिइन | केहि म्युजिक भिडियो खेले पनि खासै सफलता पाउन सकेनन | तर उनि पढाइलाई निरन्तरता दिने र पछि मात्रै फिल्म खेल्ने कुरा बताएकी थिईन |अहिले उनि प्लसटु रनिङ्ग गर्दै छिन |

धेरै समयको अन्तरल पछि फेरी उनि म्युजिक भिडियोको मध्यमबाट आउदै छिन् भने फिल्म खेल्ने पनि पक्का भएको छ | दशैँ तिहारको बिदालाई सदुपयोग गर्दै म्युजिक भिडियो खेल्ने उनले बताईन | भिडियो खेले बापत कति पारिश्रमिक लिनु हुन्छ भन्ने प्रश्नमा भने उनि बताउन आनाकानी गरिन |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here