१३ वर्षमा बिहे, १४ बर्षमा छोरा र १६ वर्षमा सम्बन्ध विच्छेद गरेकी यी महिलाको बरर आशु झार्ने जीवन पिडा, जुन सुन्दा जो कोहीको आशु आउछ

0
71

बागलुङ, ३१ असोज | बागलुङ जिल्लाको तमानखोला गाउँपालिका-१ का १३ वर्षीया सुनिता गोतामेले कक्षा ५ मा पढ्दापढ्दै बिहे गरिन् । आफ्नै फुपुले बुर्तिबाङ बजार जाउँ भनेर फकाई फुलाई ल्याएर तमान २ सिलगुमका किसान विकसँग बिहे गराइदिइन् । रमाइलो गरेर लाउँलाउँ खाउँखाउँ भन्ने बेला सुनिता उमेरको अपरिपक्वता, घर व्यवहार, त्यसमाथि सासू ससुराको दुव्र्यवहारले आजित हुँदै थिइन्

बिहे गरेको तीन वर्ष नबित्दै श्रीमान्ले अर्को बिहे गरेपछि त उनको रंगीन सपनाको यात्रामा पूर्णबिराम लाग्यो । सानैमा बिहे गरेका श्रीमान्ले अर्की श्रीमती ल्याएपछि अहिले उनले किसानसँग सम्बन्ध विच्छेद गरिन् । मंसिर मसान्तभित्र केटा पक्षले ३ लाख रुपैयाँ दिने सहमतिपछि उधारो सम्बन्ध बिच्छेद गरेको उनले बताइन् । अहिले १६ वर्षमा टेकेकी उनी छिटो बिहे गरेकोमा पछुतोमा छिन् ।

हेर्नुहोस भिडियोमा उनको जीवनको बाँकी प्रसङ्ग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here