दोश्रो बिहे गरेको चार वर्षपछि ४० लाख लिएर श्रीमती भईन फरार तर यसकारण श्रीमान छन् जेलमा

0
56

काठमाडौँ । मनोहरा नगरपालिका-८ का नारायण कुमार खड्काकी कान्छी श्रीमिति रन्जना पिया खत्री फरार भएकी छन् । खड्का संग चार बर्ष अगाडी बिहे गरेकी खत्रीले चालिसलाख नगद सहित फरार भएको पारिवारिक श्रोतले दावी गरेको छ ।खड्काकी जेठी श्रीमती भगवती खड्काले आफ्नो श्रीमानलाई ललाई फकाई पैसाको प्रलोभनमा पारी निज खत्रीले बिबाह गर्न बाध्य बनाएको व्याहराको बहु-बिबाहको मुद्धा प्रहरीकाँहा दर्ता गराएपछी यो रहश्य खुल्न आएको हो ।जेठी श्रीमती खड्काले आफ्ना श्रीमान र रन्जना पियाका बिरुद्ध २०७४-१-२४ गरेका दिन प्रहरी परिषद टेकु काठमाडौंमा बहु-बिबाहको मुद्धा दर्ता गराएकी छन् । बाँकी प्रसङ्ग भिडियोमा –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here