लमजुङमा घाँस दाउरा गर्दै हुर्किएकी जमुना गुरुङ कसरी बनिन् अष्ट्रेलियाकै धनी महिला ? यस्तो छ उनको जीवन संघर्ष

0
72

काठमाडौँ, १ कार्तिक | जमुना गुरुङ घलेको पहिलो परिचय एनआरएनएमा लामो समय नेतृत्व सम्हालेका शेष घलेकी श्रीमति हुन् । तर उनको परिचय यतिले मात्र पुरा हुदैन । उनको आफ्नै अस्थित्व र परिचय छ । जमुनाले ब्यवसायीक रुपमा आफुलाई एउटा सफल महिलाका रुपमा स्थापित गरेकी छन् ।अष्ट्रेलियामा बस्ने जमुना गुरुङ घले अष्ट्रेलियाका आठौं धनी महिलाको सूचीमा पर्न सफल भएकी महिला हुन् ।

अष्ट्रेलियाका धनाढ्यहरुको सूची प्रकाशन गर्ने ‘बीआरडब्लु म्यागेजिन’ ले गुरुङलाई सन् २०१५ का सर्वार्धक धनी महिलाको सूचीमा आठौं नम्बरमा राखेको थियो ।उनको ब्यवसायले अष्ट्रेलियामा राम्रो सफलता पाएको छ । उच्च शिक्षा अध्ययनका लागि पति शेष घलेसंगै अष्ट्रेलिया पुगेकी जमुना त्यहां अध्ययनमा मात्र सिमित रहिनन् । ब्यवासाय सुरु गरेर आफ्नोपरिचयको दायरालाई फराकिलो बनाइन् । जान्नुहोस कसरि भईन धनि जमुना घले ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here