कालिकोटमा चुल्हो छोएको नाउँमा एक दलित महिला माथी कुटपिट

0
62
कालिकोटमा चुल्हो छोएको नाउँमा एक दलित महिला माथी कुटपिट

कथित ठुलो जातको बिल्ला भिरेका भिजिल्यान्ते शोषकहरुले जातिको नाममा गरीब र सोझो दलितमाथि थिचोमिचो र अन्य गर्दै आएका छ्न ।

उनीहरूलाई कहिलै ज्ञान भएन मन्दिरको मुर्ति देखि भान्साको खाना पकाउने कसौंडी (भाडाकुडा ) सम्म दलितले बनाउछ ।तर तै दलितले बनाको मुर्ति भगवान हुने अनि तै दलितको कसौंडी खाना मीठो हुने ? तर उसले छुन नहुने कस्तो विडम्बना ……..!हामी यसको घोर विरोध गछौ ?साभार :अनलाइन खबर बाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here