बोक्सिको आरोपमा आफ्नै जेठाजु कोदालोले हाने…

0
51

कार्तिक २ बिहिवार रसुवा कालिका गाउँ पालिका खाल्चेत निबासी राधा थिङ लाई आफ्नै जेठाजु सन्त बहादुर ग्लानले ले बोक्सी भनी सुति रहेको अबस्थामा राति ९:०० बजे श्रीमान कृष्ण ब ग्लान बाहिरा गएको मौका छोपी खुकुरी र कोदालोले हानी फरार । काठमाडौ सामाखुसी स्थित Green City अस्पतालमा सघन कक्षमा राखी उपचार गरिदै छ । दोषीलाई कडा भन्दा कडा कार्बाही गरियोस सम्बन्धित निकायको ध्यानाकर्षण गराउदछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here