के तपाईको यौन शक्ति कम भयो ? बढाउनु चाहनु हुन्छ भने खानुहोस यी ३ घरेलु जडिबुटि

0
71

एजेन्सी | कुरिलो कुरिलोको वैज्ञानिक नाम स्पारगस रेसिमसस हो । कुरिलोमा अत्यधिक मात्रामा पोषणतत्त्व पाइन्छ । स्वास्थ्यवद्र्धक र शक्तिवद्र्धक रूपमा लोकप्रिय छ । कुरिलोको जरामा डाइस्याकराइड्स, स्टार्च, प्रोटिन र डी–ग्लुकोज पाइन्छ । यसमा सताभरिन, ट्यानिन, अल्कोलोइड्स स्यापोनिन पाइन्छ ।

आयुर्वेद चिकित्सामा कुरिलोको जरा स्नायु प्रणालीको समस्यामा प्रयोग गरिन्छ ।यो रसायन पनि हो । यसले रोगविरुद्ध लड्ने प्रतिरोधात्मक शक्ति बढाउँछ । यसको जराको रस निकालेर चूर्ण बनाएर अथवा पकाएर क्वाथका रूपमा प्रयोग गर्न सकिन्छ । चूर्ण बनाएर दूधमा घोली खानुपर्छ । रसायनका रूपमा काम गर्ने र शरीरका कोषहरूमा पोषण र सञ्चार गर्ने हुँदा धातुक्षय, यौनदुर्बलता आदिमा फाइदा गर्छ । यसको चूर्ण ३–६ ग्राम, स्वरस १०–२० मिलिलिटर र क्वाथ ५०–१०० मिलिलिटर प्रयोग गर्न सकिन्छ ।

अरु के के छन त हेर्नुहोस भिडियो:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here