१४ वर्षीया किशोरीलाई काठमाडौँ माछापोखरी स्थित गेस्टहाउसमा लगेर शारीरिक सम्पर्क गरे पछी आइलाग्यो यस्तो आपत

0
74
१४ वर्षीया किशोरीलाई काठमाडौँ माछापोखरी स्थित गेस्टहाउसमा लगेर शारीरिक सम्पर्क गरे पछी आइलाग्यो यस्तो आपत

काठमाडौं । युवतीलाई गेष्ट हाउस लगेर शारीरिक सम्पर्क राख्दा म्याग्दीका एक युवक बलात्कार मुद्दामा फसेका छन् । १४ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा म्याग्दी माली गाउँपालिका–३ घर भएका १९ वर्षीय अंकित पटेल प्रहरीद्वारा पक्राउ परेका हुन् ।

पटेलले आइतबार काठमाडौं महानगरपालिका–१६ माछापोखरी स्थित धौलागिरी गेष्ट हाउसमा इलाम शान्तिपुर घर भई काठमाडौँ माछापोखरी बस्ने १४ वर्षीया बालिकासँग जबरजस्ती सम्पर्क राखेको आरोप लागेको छ ।

यद्यपी पटेलले आफूबीच सहमतिमै (पैसा लेनदेन गरी) शारीरिक सम्बन्ध भएको दाबी गरेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here