अनमोललाई डुब्लिकेटको कडा जवाफ…

0
53

झट्ट हेर्दा जो कोहीलाई लाग्न सक्छ यिनी नेपाली चलचित्र क्षेत्रका युवास्टार अनमोल केसि हुन तर नझुक्किनुस यिनी अनमोल केसि होइनन अनमोल केसि जस्तै देखिने भक्तपुर सुर्याबिनायकका १८वर्षिय अभिषेक श्रेष्ठ हुन ।अनमोल केसिको दुरुस्त अनुहार भएका उनी पछिल्लो समयमा सामाजिक सञ्जाल फेसबुकमा एकाएक चर्चाको केन्द्र बने अहिले उनी दिनहु विभिन्न अनलाइनमा इन्टभ्यु दिन ब्यस्त छ्न । अनमोललाई डुब्लिकेटको कडा जवाफ..,अनमोलसँग जोडेकोमा आक्रोश …हेर्नुहोस् भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here