आफ्नै श्रीमानले पैसा लगाएर मार्न खोजेको श्रीमती धन्नले बाचिन !

0
49
आफ्नै श्रीमानले पैसा लगाएर मार्न खोजेको श्रीमती धन्नले बाचिन ! घरबाट निकाल्ने यति सम्म गर्दैछन

काठमाडौं,१४ कार्तिक ।प्राय नेपाली समाजमा श्रीमान वैदेशिक रोजगारमा रहदा यता नेपालमा श्रीमतीले सन्तानलाई विचल्ली पार्दै भए पनि अर्कै संग भएभरको सम्पति लिएर कुम्लिने समाचार त हामीले देख्दै पड्दै र सुन्दै पनि आएकै छौँ तर यहाँ अलिक फरक किसिमको घटना घटेको छ | पत्नीलाई मात्रै होइन आफ्नै बावु काट्न खोज्ने वैदेशिक रोजगारीमा गएका युवा हुन्, कृष्णप्रसाद आचार्य ।६५ सालमा सुशीला पाण्डेसँग मागी विवाह गरेका चितवनका कृष्णका एक छोरा पनि छन् । पत्नी सुशीलाका अनुसार उनी छोरालाई पनि वास्ता गर्दैनन् । उनले भन्ने गर्थे, ‘मैले कमाएकोले मेरो बाबुलाई हुँदैन ।

मेरो छोराले कमाएको पनि मलाई हुँदैन । जीन्दगी रिल्याक्स गर्ने हो । मलेसियाका जस्ता माया गर्ने आइमाइ संसारमा पाइँदैन । म बाहिर हेर्दा धेरै राम्रो देखिन्छ । तर मेरो चारगाउँमा म जस्तो हरामी कोही छैन । छोरोलाई पाल्ने कुनै धनी मान्छे भेटियो भने दिनू । छोरालाई पढाउन आवश्यक छैन । डन बनाउनु पर्छ ।’फेसबुकमा हिरो पल्टेर फोटो खिच्दै पोस्ट गर्ने कृष्ण वास्तवमा कस्ता पति, पिता, छोरा हुन् भन्ने विषयमा उनकी पत्नी सुशीलाले दुखि हुदै यसरी आफ्नो व्यथा बताए !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here