नवनियुक्त पुननिमार्ण प्राधिकरणका सिइओले भनेछन् ‘माघ २ गते भुकम्प दिवसको दिनमा देखीनै गरी काम गर्ने छु ।’

0
51

इमान्दारीपुर्वक राम्रो काम गरेर केही लछारपाटो लाग्दैन तर नेताहरुको चाकडी गरे रातारात माथी पुगिन्छ ।
नेपालको सिमाना रक्षा गर्न बसेका सिमारक्षक सुरक्षा बलका जवानहरुले यसरी घुस लिन्छन भन्ने यो देश कसरी सुरक्षित हुन्छ होला ,एउटा गंभिर प्रश्न रविले उठाए देशकोबारेमा #भिडियो।
क्षमतावानलाई पाखा लगाउने र पैसा लिएर पदपुर्ती, आफ्नालाई मात्र मौका दिने यहि हो लोकतन्त्र ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here