रातीमा रक्सी चुरोट खुवाउँदै मुखमा टेप टाँसिदिएर यस्तो गर्थे श्रीमानले, सुनेर चकित परिन्छ

0
57

एक महिलाको रहस्यमय मृत्युपछि उनका श्रीमान्ले गर्ने घृणित कामहरुको पोल खुलेको छ । ती व्यक्तिले श्रीमतीलाई रातीमा रक्सी चुरोट खुवाउँदै मुखमा टेप टाँसिदिएर निर्घात रुपमा कुटपिट गर्ने गरेको रहस्य खुलेको हो । अहिले ती महिलाको रहस्यमय तरिकाले मृत्यु भएको छ । ती महिलाका माइतीहरुले उनको हत्या भएको दावी गरेका छन् । तर, उनका श्रीमान्ले भने दुर्घटनामा श्रीमतीको ज्यान गएको दावी गरेका छन् । ती महिलाले एक महिनाअघि माइतीलाई एउटा चिठी लेखेकी थिइन् । चिठीमा आफ्ना श्रीमानले रातीमा आफूलाई रक्सी चुरोट खुवाउँदै मुखमा टेप टाँसिदिएर कुटपिट गर्ने र सासुले सघाउने गरेको बताएकी थिइन् । भिडियो सहित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here