घरभित्र प्रवेश गर्दा आफ्नी पत्नी छिमेकी युवकसँग नग्न अवस्थामा यौनसम्पर्क गर्दै गरेको भेटे पछी

0
55
घरभित्र प्रवेश गर्दा आफ्नी पत्नी छिमेकी युवकसँग नग्न अवस्थामा यौनसम्पर्क गर्दै गरेको भेटे पछी

गोरखपुर: काम गर्न घरबाहिर गएका श्रीमानले आफ्नो पत्निलाई परपुरुषसँग आपत्तिजनक

अवस्थामा भेटेपछि घाँटी थिचि हत्या गरेका छन् ।घरभित्र प्रवेश गर्दा आफ्नी पत्नीसँग छिमेकी युवकसँग नग्न अवस्थामा यौनसम्पर्क गर्दै गरेको देख्छन् । रिस उठ्छ । पतिले पत्नीको घाँटी दवाएर हत्या गर्छन् । युवक भने फरार हुन्छ । यो घटना यही बिहीबार बिहान नौ बजेको हो ।

यो घटना भारत उत्तर प्रदेशस्थित गोरखपुरको हो । स्थानीय काशीराम आवासमा एक पतिले परपुरुषसँग यौनकार्यमा लिप्त भएको देखेपछि रिस थाम्न नसकेर आफ्न िपत्नीलाई हत्या गरिदिएका हुन् ।

पेशाले रिक्शा चालक सूरज लालले ३० वर्षीया पत्नी अनिता देवीको हत्या गरेको स्थानीय प्रहरीले जनाएको छ । बिहीबार सूरजले अनिताको हत्या गरेका हुन् ।

सूरजकी छोरीले प्रहरीमा दिएको बयानअनुसार सूरजलाई प्रहरीले नियन्त्रणमा लिएको छअनितासँग यौनकार्यमा संलग्न छिमेकी युवक भने फरार छन् । प्रहरीले उनको खोजतलास सुरु गरेको छ ।

पत्नी अनिता छिमेकी युवकसँग यौनकार्यमा संलग्न रहेको भन्दै सूरज र अनिताबीच झगडा पर्दै आएको थियो । पत्नीसँग झगडा परेपछि रिक्सा चलाउन गएका सूरज बुधबार राति घर आएका थिएनन् ।

सूरज नआएको मौका छापेर अनिताले छिमेकी युवकलाई बोलाएर यौनसम्पर्क गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

बिहीबार बिहान नौ बजे सूरज घर आउँदा कोठाभित्र पत्नी अनिता र छिमेकी युवक नग्न अवस्थामा यौनकार्यमा संलग्न रहेको बताइएको छ । – एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here