झाडीमा विवाहित युवती परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटिएपछि…

0
66
झाडीमा विवाहित युवती परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटिएपछि…

एजेन्सी। विवाहित हुँदाहुँदै पनि अर्कै प्रेमीसँग झाडीमा एक युवती आपत्तिजनक स्थितिमा भेटिइन्। उनीहरुलाई यस्तो अवस्थामा र्रगेहात समातेपछि गाउँलेहरुले हल्लाखल्ला गरे।

युवतीले आफूहरुलाई छाडिदिन हारगुहार गरिरहिन् । तर, गाउँलेहरुले उनले हारगुहार गरेको भिडियो नै बनाएर भाइरल गरिदिएका छन्। गाउँलेहरुले उनीहरुलाई यसरी भेटेपछि प्रहरी बोलाए । गाउँलेहरुका अनुसार यी दुई यसअघि पनि त्यहाँ भेट्न आइरहन्थे।

भारतको बिहारको गया जिल्लामा यही ठाउँमा उनीहरुलाई पहिले पनि देखिएको गाउँलेहरुले बताएका छन् । पटक पटक यसरी देखिएपछि यसपटक उनीहरुलाई समातेको गाउँलेहरुले बताए।

ती युवती विवाहित भएर पनि प्रेमीसँग भेट्न लुकिछिपी बाहिर जान्थिन्। उनीहरु दुवैलाई प्रहरीले पक्राउ गरी लिएर गएको छ । प्रहरीकै अगाडि कैयौं युवकले ती युवतीमाथि अश्लील कमेन्ट पनि गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here