तपाई लाई थाहा छ? गूगल हाम्रो बारेमा यी 13 कुरा हरु जान्दछ

0
91
तपाई लाई थाहा छ? गूगल हाम्रो बारेमा यी 13 कुरा हरु जान्दछ

स्वयम्भुमा एक्कासी ढुँगामा यसरी बल्यो आगो, भुकम्पको भन्दा ठूलो विपत्ति आउन लागेको भन्दै आत्तिए पुजारी ! स्वयम्भुमा एक्कासी ढुँगामा यसरी बल्यो आगो, भुकम्पको भन्दा ठूलो विपत्ति आउन लागेको भन्दै आत्तिए पुजारी !

स्वयम्भुको महाचैत्य परिसरमा एउटा ढुंगा अस्वभाविक रुपमा तातेको छ । भुईंमा छापिएको ढुंगामा अस्वभाविक तातो आएपछि यसको बारेमा अनेकन चर्चा र अड्कलबाजी भइरहेको छ ।

सो ढुंगालाई छोएर प्रत्यक्ष अनुभव गर्नेहरुको भीड लाग्ने गरेको छ । धेरैले यसलाई दैवीशक्तिसँग जोडेर चर्चा गरिरहेका छन् । किन एउटा मात्रै ढुंगा तात्यो भन्ने प्रश्न सबैको छ । मंगलबार खानी तथा भूगर्भ विभागको टोली नै ढुंगा तात्नुको रहस्य पत्ता लगाउन स्वयम्भु पुग्यो ।

भूगर्भ विभागका उपसचिव सुरेस श्रेष्ठको नेतृत्वमा गएको टोलीले ‘ग्राउन्ड पेनिट्रेटिङ रडार’ लगाएर जाँच गर्‍यो । जमिनमुनि के भइहरेको छ भनेर अध्ययन गर्न यो रडार प्रयोग हुन्छ । विभागले त्यहाँ कुनै इलेक्टि्रक ‘सर्ट सर्किट’ भएको अनुमान गरेको थियो ।

तर, परीक्षणमा भने रडारले त्यहाँ कुनै ‘सर्ट सर्किट’ भएको देखाएन । जसका कारण ढुंगा तात्नुको रहस्य अझै गर्भमै रह्यो । ‘हामीसँग भएको रडारले त्यहाँ कुनै संकेत देखाएन । अब के भएको हो भन्ने बुझ्न उत्खनन नै गर्नुपर्छ’ उपसचिव श्रेष्ठले भने,’एक दिन सो क्षेत्रको विजुली कटाएर पनि जाँच गर्न सकिन्छ ।

छलफल गर्दैछौं ।’पुरतात्विक महत्वको क्षेत्र भएकाले उत्खनन गर्न पुरातत्व विभागको स्वीकृति चाहिन्छ । स्वम्भुको अनन्तपुरर महाचैत्यको बीचमा तातेको ढुंगालाई इटाले घेरिएको छ ।

स्वयम्भुमा अहिले भूकम्पपछिको पुनर्निर्माणको काम चलिरहेको छ । अनन्तपुर, प्रतापपुर र शान्तिपुर मन्दिर निर्माणको क्रममा छन्स्वयम्भुमा एक्कासी ढुँगामा यसरी बल्यो आगो, भुकम्पको भन्दा ठूलो विपत्ति आउन लागेको भन्दै आत्तिए पुजारी !स्वयम्भुमा एक्कासी ढुँगामा यसरी बल्यो आगो, भुकम्पको भन्दा ठूलो विपत्ति आउन लागेको भन्दै आत्तिए पुजारी ! स्वयम्भुको महाचैत्य परिसरमा एउटा ढुंगा अस्वभाविक रुपमा तातेको छ ।

भुईंमा छापिएको ढुंगामा अस्वभाविक तातो आएपछि यसको बारेमा अनेकन चर्चा र अड्कलबाजी भइरहेको छ ।सो ढुंगालाई छोएर प्रत्यक्ष अनुभव गर्नेहरुको भीड लाग्ने गरेको छ । धेरैले यसलाई दैवीशक्तिसँग जोडेर चर्चा गरिरहेका छन् । किन एउटा मात्रै ढुंगा तात्यो भन्ने प्रश्न सबैको छ । मंगलबार खानी तथा भूगर्भ विभागको टोली नै ढुंगा तात्नुको रहस्य पत्ता लगाउन स्वयम्भु पुग्यो ।

भूगर्भ विभागका उपसचिव सुरेस श्रेष्ठको नेतृत्वमा गएको टोलीले ‘ग्राउन्ड पेनिट्रेटिङ रडार’ लगाएर जाँच गर्‍यो । जमिनमुनि के भइहरेको छ भनेर अध्ययन गर्न यो रडार प्रयोग हुन्छ । विभागले त्यहाँ कुनै इलेक्टि्रक ‘सर्ट सर्किट’ भएको अनुमान गरेको थियो ।तर, परीक्षणमा भने रडारले त्यहाँ कुनै ‘सर्टसर्किट’ भएको देखाएन ।

जसका कारण ढुंगा तात्नुको रहस्य अझै गर्भमै रह्यो । ‘हामीसँग भएको रडारले त्यहाँ कुनै संकेत देखाएन । अब के भएको हो भन्ने बुझ्न उत्खनन नै गर्नुपर्छ’ उपसचिव श्रेष्ठले भने,’एक दिन सो क्षेत्रको विजुली कटाएर पनि जाँच गर्न सकिन्छ । छलफल गर्दैछौं ।’

पुरतात्विक महत्वको क्षेत्र भएकाले उत्खनन गर्न पुरातत्व विभागको स्वीकृति चाहिन्छ । स्वम्भुको अनन्तपुरर महाचैत्यको बीचमा तातेको ढुंगालाई इटाले घेरिएको छ ।स्वयम्भुमा अहिले भूकम्पपछिको पुनर्निर्माणको काम चलिरहेको छ । अनन्तपुर, प्रतापपुर र शान्तिपुर मन्दिर निर्माणको क्रममा छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here