भर्खर प्राप्त शुत्र अनुशार प्रकाश दाहाल को मृत्युको रहस्य यस्तो,तीन दिनदेखि घर बाहिर ननिस्केका प्रकाश दाहाललाई भएको के थियो ?

0
70
तीन दिनदेखि घर बाहिर ननिस्केका प्रकाश दाहाललाई भएको के थियो ?

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्‍याइएका प्रकाशको निधन भएको एक चिकित्सकले जानकारी दिए ।

पुष्पकमल दाहाल लगायत काठमाडौं आइपुगेपछि केही समयपछि घोषणा गर्ने ती चिकित्सकले बताए । चुनावी अभियानमा झापामा रहेका पुष्पकमल दाहाल, प्रकाशकी दिदी रेणु दाहाल काठमाडौं आउँदै छन् । नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले दुखद घटना भएको भन्दै डाक्टरको सूचना पर्खीरहेको बताइन् ।
तीन दिनदेखि घर बाहिर ननिस्केका प्रकाश दाहाललाई भएको के थियो ?
दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । हृदयाघातको खबर लगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै काठमाडौं फर्किँदैछन् ।
तीन दिनदेखि घर बाहिर ननिस्केका प्रकाश दाहाललाई भएको के थियो ?
त्यसैगरी चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here