साकारको भन्दा अश्लिल बोलेर यस्तो हर्कत गरिन यी युवतीले

0
60

केहि समय अगाडी साकार अधिकारीको हर्कत धेरैले हेरेका थिए.यो पटक एक युवतीले उनको भन्दा दोबरको हर्कत सुरु गरेकी छिन्.जुन हामी सुन्न पनि सक्दैनौ.शुरुमा उनी सबैलाई हेल्लो भन्छिन्। त्यसपछी आफू लाईभ आ’को कुरा गर्छिन्। त्यसपछि केटाहरुलाई बोका र खसी भन्दै आफ्नो लाईभ भिडियोको विषयवस्तुमा प्रवेश गर्छिन्।

तिमीहरुको मैले केहि खाइ दिएको छैन हेर केटा हो भन्दै आमाचकारी गाली गर्दै पब्लिकमा आफूले मुख छाडेको भन्दै गर्छस् के तिमीहरुले भन्दै गरेर देखाउन च्यालेञ्ज दिएकी छिन्। आफूले कसैको केही नखाएको र नलाएको भन्दै केटाहरुलाई सँगुरको पाठो(विर) र गोरु भनेकी छिन्।

उनले भिडियो भाइरल गराईदिने मान्छेहरु,अनलाइन न्युजहरुलाई,खाते,बोका चोरहरु फ….यु भन्दै नराम्रो कमेन्ट गर्ने,आफ्नो फेमिलीहरुलाई दोष्नेहरु प्रति निकै आक्रोश पोख्दै अत्यन्त तल्लो स्तरमा आमाचकारी गाली गरेकी छिन्। उनले आफ्नो व्यक्तिगत जीवन जिउने अधिकार भएको भन्दै भिडियो भाइरल गराईदिने मान्छेलाई फ….यु भनेकी छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here