म अझै अविवाहित छु, सेक्स गर्दा पहिला पहिला जस्तो मज्जा आउदैन के गर्ने होला ?

0
45

डा. साव म अझै अविवाहित छु । मेरो यौनिक चाहना दिन दिनै घटिरहेको छ । जसले गर्दा म धेरै चिन्तित छु । पहिले पहिले यौन सम्पर्क गर्दा धेरै समय सम्म र धेरै पटक गर्न सक्थे तर अकस्मात यस्तो भयो कि मेरो लिङ्ग उत्तेजित हुदा पनि खासै कडा हुदैन ? र सम्पर्क गर्दा गर्दै लिङ्ग बीचमै शिथिल हुन्छ र शिघ्रपतन त चाडै छ । म यस्तो समस्याका कारणले लज्जित भएको छु । यसको सावधान के होला ?

सामान्य यसका कारणहरु भनेको मनोवैज्ञानिक कारण हुन सक्छ । यौन चाहना हुदा हुदै पनि यौन सम्पर्क गर्न नसक्ने उत्तेजना नहुने हुन्छ । यौन सम्पर्क गरे पनि पहिलेको जस्तो कडापन नहुने अवस्था हुन्छ । कतिपय यौन सम्पर्क गर्दा गर्दे बीचमा शिथिल भएर जाने हुन्छ । बिशेष गरि मनोवैज्ञानिक कारणले गर्दा यस्तो हुन्छ । असुरक्षित वातावरणको कारणले पनि शितिलता उत्तेजनाबिहिन हुन सक्छ । अर्को आत्मा विश्वासको कमिले पनि त्यस्तो हुन् सक्छ ।

मनका अनेक भय डर गलत सोचाईले पनि त्यस्तै हुन्छ । यद्दपी त्यस्ता नहुदा सधै भरि एउट मात्रै यौन आसन अनि यौन पार्टनरको व्यबहार आचरण जस्तै नरमाइलो लागेको,झर्को लागेको,नमिठो लागेको,सास,शरीरको गन्ध पनि त्यसो हुन् सक्छ । जसले गर्दा यौन उत्तेजना हराउन सक्छ । यी हुन् तत्कालिन हुन् सक्ने समय कुराहरु । जसलाई परिबर्तन पनि गर्न सकिन्छ ।

तर कतिपय डाक्टरको सल्लाह सुभाब पनि ल्लिनु पर्ने हुन्छ । शरीरमा सुगर बढेको छ भने डिप्रेसन जस्ता मानोवैज्ञानिक समस्या छन् भने पनि उत्तेजना नहुन सक्छ । र बिशेष गरि पुरुषहरुको टेस्टोस्टेरोन हर्मनको मात्रा कमि छ भने पनि यौन उत्तेजना हुदैन । टेस्टोस्टेरोन हर्मनको काम भनेको यौन उत्तेजना गराउने हो । तर त्यसको लागि डाक्टरलाई देखाउनु पर्ने हुन्छ | कारण पहिले पत्ता लगाउनु पर्ने हुन्छ | शारीरिक रुपमा कमजोरी भएर हो वा रोगका कारण त्यसका लाग यौन बिशेषज्ञ संग सल्लाह लिनु पर्छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here