आर्यघाटमा जल्दै गर्दा प्रकाश माथी यस्ता गालि र अपशब्द, मरेर पनि सुख नपाएका प्रकाश दाहाल

0
48

भनिन्छ, मान्छे मरीसकेपछी उसका सबै नराम्रा कुराहरु भुलिन्छ । तर प्रचण्ड पुत्र प्रकाश दाहालको हकमा त्यस्तो भएन । मरेर आर्यघाटमा जल्दै गर्दा पनि प्रकाश माथी आलोचना र गालिको बर्षा भइ नै रह्यो ।

प्रकाश दाहालको निधन भएपछी माओबादी बाहेकका अन्य राजनितिक दलका शिर्ष नेताहरु समेत पशुपती आर्यघाटमा गएर प्रकाशलाई अन्तिम बिदाई गर्दै प्रचण्ड प्रति समवेदना प्रकट गरीरहेका थिए ।।

तर उनीहरुका कार्यकर्ता भने प्रकाश दाहालमाथी सुन्नै नसकिने शब्दमा गालि र आलोचना गर्दै थिए । जिवित रहदा बिबादीत छवी बनाएका प्रकाश दाहालको मरेपछी पनि आलोचना भइ नै रह्यो ।

उनीमाथीको आलोचना र अपशब्द हेर्न कृपया तलको भिडियो क्लीक गर्नुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here