यस्तो कामुक देखियो बुढेसकालको चुम्बन

0
63
यस्तो कामुबिहे गरेको ८ वर्षपछि बल्ल थाहा भयो श्रीमतीको लाजमर्दो यस्तो वास्तविकता !क देखियो बुढेसकालको चुम्बन

बलिउडकी पुरानी एवं सुन्दर अभिनेत्री श्रीदेवी र पति बोनी कपुर आफ्नो प्रेमलाई लिएर निकै गम्भीर छन् ।
तडकभडक नगर्ने सिरियस जोडीका रुपमा परिचित यो जोडी १९९६ मा विवाह बन्धनमा बाँधिएको थियो ।
अहिले उनीहरुका छोरी जान्भी र खुसीसमेत निकै जवान भइसके ।

यति हुँदाहुँदै पनि उनीहरुको प्रेम निकै सुमधुर रहेको छ । तर यही जोडीले एक समारोहमा चुम्बन गरेको तस्बिर यतिबेला भाइरल जस्तै भएको छ ।
श्रीदेवीले इन्स्टाग्राममा राखेको तस्बिरमा बोनीले श्रीदेवीलाई गालामा चुम्बन गरेको देख्न सकिन्छ । तस्बिरमा दुवैजना निकै हँसमुख र खुसी देखिन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here