सपनामा महिला देख्नु भएको छ ? हेर्नुहोस यस्तो हुन्छ सपनामा महिला देखियो भने भिडियो मा सुन्नु होला

0
43

ज्योतिष र सपनाको गहिरो सम्बन्ध छ । सपनामा कुनै महिला देख्नुभयो भने त्यसको विशेष अर्थ लाग्छ । कुनै पुरुषले सपनामा महिलालाई चुम्बन गर्यो वा संसर्ग गर्यो भने उसले अचानक धेरै धन पाउने सम्भावना हुन्छ । सपनामा बुर्का लगाइएको महिला देखियो भने मित्रबाट विश्वासघात हुन्छ । सपनामा तास खेलिरहेकी महिला देखियो भने सम्मान प्राप्ति हुन्छ र धनसम्पत्ति पनि बढ्छ । साभार samacharpati.कम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here