सेना भित्रको यौनकथा: यसरी सुम्पिन्छन महिला सिपाहीले हाकिमलाई जवानी

0
42
सेना भित्रको यौनकथा: यसरी सुम्पिन्छन महिला सिपाहीले हाकिमलाई जवानी

मध्यपृतनामा खटिएकी अमल्दार (नायक) सानु पौडेलबीचको विशेष सम्बन्धले निकै चर्चा पाउने गरेको छ ।

फौजमा बाहिनीपति, पृतनापति, गण र गुल्मपतिहरुको जगजगी चल्छ । सुवेदार मेजरले समेत त्यहाँ मौकामा चौका हान्ने अवसर गुमाउँदैनन् । अनि अवसरका आकांक्षीहरू आफ्नो लक्ष्य चुम्न एकछिन गुपचुपमा कसैको अगाडि लम्पसार पर्न पछि पर्दैनन् । यस्तै भएको छ, मध्यपृतना हेडक्वार्टर हेटौंडामा ।

त्यहाँ कार्यरत सुवेदार मेजर नागेन्द्रविक्रम घिमिरे र सिग्नल पल्टनको हिस्साका रुपमा मध्यपृतनामा खटिएकी अमल्दार (नायक) सानु पौडेलबीचको विशेष सम्बन्धले निकै चर्चा पाउने गरेको छ ।

मध्यपृतनाका प्रायः सबैलाई थाहा छ, घिमिरेले सानुलाई नियमविपरीत पृतनाका जिन्सीहरु उपलब्ध गराउँदै आएका छन् । तर, माथिल्लो निकायमा भने यो कुरा गुपचुप राखिएको छ । यहाँका हाकिमहरुले आफूनिकट रहेकी सिपाही पूजा चन्दलाई सिनियरको बाटो पन्छाउँदै शान्ति मिसनमा हालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here