त्रिशुली समाज अबुधाबीको ल्होछार सांगीतिक साँझ २०१८ को कार्यक्रममा उपस्थित भैदिनुहुन हार्दिक अनुरोध

0
67
त्रिशुली समाज अबुधाबीको ल्होछार सांगीतिक साँझ २०१८ को कार्यक्रममा उपस्थित भैदिनुहुन हार्दिक अनुरोध

युएई | “हाम्रो कला संस्कृति हाम्रो पहिचान, तामाङ संस्कृतिलाई माया गरौं ।” भन्ने अभिप्रायले त्रिशुली समाज युएईले मन्जुश्री सम्बत २८५४ औं सोनाम ल्होछार खि ल्हो नकी (कुकुर बर्ग) दुबइको अबुधबीमा धुमधामले मनाउने भएको छ ।

सांस्कृतीक सकार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा रहेको आयोजक ले जानाएको छ । यही आउँदो जनवरी १९ तारीख २०१८ शुक्रबारको दिन हुन लागेको सो सांस्कृतीक कार्यक्रममा स्थान फोल्कलोर थिएटर अबुधाबी बस स्टयाण्ड पछाडी आफ्नो चौथो प्रस्तुतिको रुपमा प्रबासी नेपालीलाई मनोरञ्जन दिने भएको छ ।

सो कार्यक्रमकालागि नेपालबाट आमन्त्रित बहुचर्चित गायिका मेलिना राई, सेलो तथा लोकपप गायक रोज मोक्तान, म्हेन्दोमाया गायक आशिक गोङ्बो तामाङ र चर्चित मोडेल एन्जिला वाईबा तथा स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने अयोजकले जनाएको छ ।

आयोजकद्वारा युएईमा रहेका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थित भैदिनुहुन हार्दिक अनुरोध जनाउनु भएको छ। कार्यक्रममा सहभागि हुन चाहने हरुकालागि दुबई, शारजाह, अलएन र फुजेराबाट बस सेवाको समेत व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

सम्पर्क नम्बर:-
शारजाह-
मन माया तामांग – ०५२९६२२३७९
राजु विबा – ०५८८४९०३२८
अबु धाबी-
चन्द्र विबा – ०५६३२५७८७०
विराज लामा – ०५४४६६६२२९
बिकाश फ्युबा – ०५६९९६२४३५
दुबई-
उर्मिला घले – ०५६८०३०४४७
निशा तामांग – ०५६५२१५८४१
अल ऐन –
दिल विबा – ०५५७१४६७३८
राज थोकर – ०५८८४९०३२८
अमृत तामांग – ०५५६६०४९०४
कार्यक्रम हुने स्थान – फोल्क्लोरे थियटर (अबु धाबी बस स्टेशन को पछाडी )
कार्यक्रम हुने मिति – शुक्रवार १९ जनवरी २०१८ ( २०७४ माघ ५ )
कार्यक्रम हुने समय – दिउसो १ बजे देखि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here