९८ फुट अग्लो संसारकै ठूलो काठे घर जसलाई बनाउन मात्रै १५ वर्ष लाग्यो, भित्र गएर हेर्दा देखिन्छ पत्याउने नसकिने यस्ता चिजहरु

0
42

एजेन्सी । अमेरिकामा निर्माण भएको एउटा काठे घर यतिबेला चर्चामा छ । यो घर संसारकै ठुलो एउटा काठे घर भएका कारण पनि चर्चामा छ । जसलाई ट्री हाऊसका रपमा पनि चिनिन्छ । झन्डै ९८ फुट अग्लो यो घर निर्माण गर्न १५ वर्ष लागेको जानकारहरु बताउँछन् ।

प्रकृतिको काखमा ठडिएको यो घर आसपासको सुन्दरताले जो कोही पनि मन्त्रमुग्ध त हुन्छन् नै । अझ रुखै रुखहरुको आडमा बनेको यो काठे घरमा बस्ने रहर कस्को नहोला ? हेर्नुहोस् कल्पना नै गर्न नसकिने विश्वकै यो अनौठो घर र यसभित्र रहेको रोचक तथ्यहरु भिडियोमा
यो पनि पढ्नुहोस् – फेसबुकमा ‘Goodmorning’ लेखेर फोटो पोस्ट गर्दा जानुपर्यो जेल
एजेन्सी । अमेरिकामा निर्माण भएको एउटा काठे घर यतिबेला चर्चामा छ । यो घर संसारकै ठुलो एउटा काठे घर भएका कारण पनि चर्चामा छ । जसलाई ट्री हाऊसका रपमा पनि चिनिन्छ । झन्डै ९८ फुट अग्लो यो घर निर्माण गर्न १५ वर्ष लागेको जानकारहरु बताउँछन् ।

प्रकृतिको काखमा ठडिएको यो घर आसपासको सुन्दरताले जो कोही पनि मन्त्रमुग्ध त हुन्छन् नै । अझ रुखै रुखहरुको आडमा बनेको यो काठे घरमा बस्ने रहर कस्को नहोला ? हेर्नुहोस् कल्पना नै गर्न नसकिने विश्वकै यो अनौठो घर र यसभित्र रहेको रोचक तथ्यहरु भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here