केटाहरुको भन्दा पनि डरलाग्दो तरिकाले लड्दै यी युवती.कक्षामै भयो यस्तो अचम्म

0
58
केटाहरुको भन्दा पनि डरलाग्दो तरिकाले लड्दै यी युवती.कक्षामै भयो यस्तो अचम्म

झगडा जहा पनि देख्न सकिन्छ,कहिले बाटोमा त कहिले घरमा.थुप्रै किसिमका झगडा जहा केटाको ग्यांग फाइट पनि हुन्छ र घरमा लोग्ने स्वास्नीको पनि पिटापिट भएको देख्न सम्भव नै छ नेपालमा.केटाहरु लड्दा जति नै ठुलो रुप लियो भने पनि झगडालाइ भने सामान्य नजरमा हेर्ने चलन छ तर त्यहि झगडा केटीहरु बीच हुन्छ भने मान्छेहरु(प्राय: केटा) को हेर्ने नजर नै बेग्लै हुन्छ.रोचकता र पूर्ण मनोरंजनका साथ केटीहरुको लडाई र त्यो बेलाको गतिविधी हेर्न कसैले छुटाउन खोज्दैनन्.यस्तै घटना घट्दै छ यहा.कलेजको कक्षामा एक युवतीलाइ केही कुरामा चित्त नबुझेर सुरुमा आफ्नै कक्षाकी अर्को छात्रालाइ थर्काउदै छिन र पछी रिसको सिमाना नाघ्न थालेपछी बेन्चमा बसेकी ति युवतीलाइ मुख छाड्दै हातपात गर्न सुरु गर्दै छिन.एकैछिनमा त्यहाको माहोल एकदम डरलाग्दो हुन थालेपछी केही संख्यामा छुट्टाउन आएको देख्न त सकिन्छ तर रिसले चुर भएका ति दुइ युवती भने छुट्टिन खोजिरहेका छैनन्.एक अर्काको कपाल समाती लुछालुछ गर्दै गरेको यो दृश्यमा साफ देख्न सकिन्छ र यतिसम्म मनन गर्न सकिन्छ कि युवतीहरुको झगडा साच्चै नै केटाहरुको भन्दा बेग्लै नै हुन्छ,त्यसैले होला केटीहरुको झगडा हेर्नेको चासो धेरै नै हुन्छ.क्लासमा भइरहेको यो लडाईको दृश्य क्यामरामा कैद गर्न सफल भएको दृश्य,हेरौ भिडियोमा

यो भिडियो कस्तो लाग्यो,तल कमेन्ट र लाइक गर्न नभुल्नु होला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here