कोठामै कोठी सञ्चालन गर्दै पढेकी नुवाकोट कि सुनिताको कथा

0
62

विभिन्न बाध्यता र मजबुरीका कारण धेरै जसो युवतीहरुले आजभोली पैसा कमाउने सजिलो उपाय निकालेको देख्न सकिन्छ जसलाई समाजले स्वीकार्नै सक्दैनन्.कोही आफ्नो शौक पुरा गर्न यस्ता पेशामा लाग्छन त कोही पैसाको लागी.काठमान्डूमा हेर्दा एकदम राम्रो खानदान र रहन शाहन राम्रो भएको परिवारमा हुर्केकी जस्ती देखिने युवतीलाइ कसैले सोच्न समेत सक्दैनन् तिनले यौनधन्दा गर्छन भन्ने,तर कन्ट्याक्ट गलको रुपमा चिनिन्छन् त्यस्ता युवतीहरु आजभोली.कोही खुलेआम ड्यान्स बार अथवा रेड लाइट एरियामा ग्राहक बोलाउदै गरेको देख्न पाइन्छ त कोही नर्मल भेषभुषामा हुन्छन.

कलेज पढ्न भनी गाउबाट आएका प्राय: जसो युवतीहरुलाई पैसाको खाचो हुन्छ भन्ने यथार्थ सायद सबैलाई अवगत नै होला.सबै युवती त्यस्तो हुन्छन भन्ने सोच्नु पनि गलत हो तर कोहीले विवसता र बाध्यताका कारण आफ्नो अस्मिता र यौवन सुम्पिएको तितो यथार्थ पनि देख्न सकिछ यस काठमान्डू शहरमा.कसैले फोनको भरमा होटेलको कोठामा आफ्नो पेशा निभाउछन् भने कोही भाडामा बस्ने कोठामा नै ग्राहक बोलाउने गरेको पनि थाहा पाउन सकिन्छ.यस्तै घटना सम्बन्ध आधारित एक कथा सुनिता नाम गरेकी युवतीको जसले कोठा मै कोठी संचालन गरेकी छिन.नुवाकोटकी यि युवतीको यस्तो कथा हेर्नुस भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here