गल्ति स्वीकार्दै युनिश्मा,यदी दर्शकले परिवारलाइ बीचमा ल्याए आत्महत्या गर्ने धम्की युनिश्माको

0
61

काठमाडौं,सामाजिक संजाल एकाएक समाजले प्रतिबन्ध लगाएको,सुन्नै नसकिने शब्दहरु बोलेर एकाएक चर्चाको शिखरमा पुगेकी युनिश्मा को पर्दा पछाडीको रहस्य बारे कसैले बुझ्न चाहेनन् | किन उनले मुख छोडिन किन सामाजिक संजालमा त्यस्तो व्यहार देखाइन कसैले लाई जान्ने इच्छा सम्म जागेन , जाग्यो त मात्र उनको त्यो भिडियो हेर्दै अपाच्य शब्दमा गाली गर्न मात्र जाने पब्लिकले |

युनिश्मा लाई पागलको संज्ञा दिएर उनलाई अनेक थरी भनेर सामाजिक संजाल भरीको छ यतिबेला | यदि त्यस्तै हो भने एक पटक तपाइले यो भिडियो पनि हेर्नुहोस कतै पब्लिक बाट पनि मानसिक पिडा त भोग्दै छैनन् उनले |फेसबुकमा हाल युएईमा गोबिन्द सुवेदीका एक युवकले पनि उनलाई मुखै छोडेर समाजमा अपाच्य शब्द प्रयोग गरेका छन् | उनि अर्थात् युनिश्मा गलत थिईन र उनि पागल नै भन्ने जान्ने पब्लिक ले उनलाई सुधार केन्द्र मा लानु पर्ने कि उनको भिडियो हेरर अझै बेईज्जेत गर्नु पर्ने ? आखिर उनि पनि एक नेपाली चेली न हुन् | सम्झाउन सकिन्थ्यो होला, नत्र पागल नै भए यत्रो नेपाली छौ , मानसिक अस्पताल पुर्याउन सकिन्थ्यो होला ?
हेर्नुहोस गोबिन्द सुवेदीका युनिश्मा विरुद्धको यो भिडियो जहाँ गोबिन्द सुवेदीले पनि समाजमा अपाच्य शब्द बोलेका छन् | सुन्नै नसकिने शब्द प्रयोग गरेका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here