घर मै आएर भालुले मान्छेहरुको अगाडी लतार्दै जिउदै आफ्नो शिकार बनाउदै गरेको दर्दनाक दृश्य

0
47
घर मै आएर भालुले मान्छेहरुको अगाडी लतार्दै जिउदै आफ्नो शिकार बनाउदै गरेको दर्दनाक दृश्य

भालुले एक ब्याक्तीलाइ जिउदै कोपरी कोपरी मृत्युको मुखमा पुर्याएको डरलाग्दो भिडियो बाहिरिएको छ.ठाउ र घटना भएको स्थल नखुलेपनि भालुको शिकार बन्दै गरेको भिडियोमा देख्न सकिन्छ.अनुमान गर्दा झुक्किएर भालु भएको ठाउमा ति ब्याक्ती झुक्किएर खसेको हुन सक्छ.भालुको शिकार बनिरहेका ति ब्याक्तीलाइ बचाउन बाहिर रहेका मान्छेहरुले बचाउनको लागी डण्डा ले हानिरहेका त छन् तर भालुले आफ्नो पन्जामा आएको शिकारलाइ फुत्किन दिएको छैन.सुरुमा आफ्नो शुरले भालुले ति ब्याक्तिलाइ कोपरीरहेको छ र केही क्षणमा आफ्नो बलियो बंगारा र ठुला पन्जाले लतारी खोरसम्म पुर्याउदै गर्दा पनि हेरिरहने मान्छेहरु भने बचाउनबाट बन्चित छन्.यतिकैमा एकजनाले भने भिडियो बनाउदै गरिरहेको छ

कहिले टाउकोमा त कहिले ज्यानमा लुछ्दै गर्दा ब्याक्तीको आधी सास त गइसको देख्न सकिन्छ यो भिडियोमा.जंगलको बीचमा पनि नभई सामान्य ठाउमा यो घटना घट्दा सम्म मान्छेहरु तल झरेर बचाउन भने प्रयास नगरेको देख्न सकिन्छ.कोपर्ने र लुछ्ने क्रममा हड्डी तोकेर आएको आवाज पनि सुन्न सकिन्छ उक्त भिडियोमा. बेवास भएर आफुलाई मृत्युको मुखमा सुम्पिदै यी ब्याक्तीको दर्दनाक अवस्था,हेर्नुस तल भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here