बाघको खोरमा खस्न पुगेर सयौको अगाडी बाघले यसरी लतार्दै गरेको डरलाग्दो भिडियो

0
44

नया दिल्लीको एक जावलाखेलमा देखियो हेर्ननसकिने दृश्य,झुक्किएर अथवा कुनै लापरबाहीले सेतो बाघ(White Tiger) को खोरमा खसेको यि ब्याक्तीलाइ खेलाई खेलाई जिउदै लतारिरहेको दृश्य हेर्नेको त्यहा सयौमा भीड,तर कसैले पनि बचाउने प्रयास गरेनन.जावलाखेलका कर्मचारी समेत त्यहा गैर ति ब्याक्तीको सास बचाउन प्रयत्न गरेको पाइएन.बाघको खोरमा खस्नासाथ दौडिदै आएको बाघले सुरुमा झम्टिएन.बिरालोले मुसा खेलाए झैँ आफ्नो पन्जाले कोट्याइरह्यो र ति बेसहारा र आस मारेका ब्याक्तीले बाघको अगाडी नखाउ भनी बिन्ती गरिरहेको छ.

दुइ हात जोडी बाघलाइ बिन्ती गरिरहेको देख्न सकिन्छ भिडियोमा,त्यहि बेलामा बाघलाइ भगाउन माथीबाट हेरेको एक ब्याक्तीले ढुंगाले हानी बाघलाइ धपाउन खोज्छ र बाघ झनै आक्रामक बनी आफ्नो आह्राको घाटीमा बलिया बंगारा धसेर लतार्दै आफ्नु बस्ने ठाउ तिर लतार्दै लान्छ.त्यति हुदासम्म पनि कसैको बचाउने हिम्मत भने जुट्न सकेन,सकोस पनि कसरी,बाघको नजिक जाने आट त कसैको पनि हुदैन र त्यहि माथी आहारा पाएको बाघ झन आक्रामक अवस्थामा रहेको हुन्छ.

भिडियो खिचीरहेको मान्छेले”मर गया”(मरिसक्यो) भनी आफ्नै अगाडी बाघले उक्त ब्याक्तीको मासु खाइरहेको दर्दनाक दृश्य हेर्न सक्नु हुन्छ.कृपया मुटु कम्जोर हुने,बाघबाट डराउने र साना बच्चालाइ यो भिडियो नदेखाउन अनुरोध गरिन्छ.जावलाखेल जादा एकदमै ध्यान दिन पर्ने कुरा पनि यस भिडियोबाट थाहा पाउन सकिन्छ.कहिले पनि बाघको खोर वरिपरी लापरबाही नगरौ,नत्र यस्तो अनर्थ हुदैन भनेर भन्न सकिन्न.एक झलक हेर्नुस यो डरलाग्दो घटना भिडियोमा.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here