बिर अस्पतालको एमेर्जेन्सी वार्डमा एक बेवारिसे ब्याक्ती दयनीय स्तिथीमा

0
42

बिर अस्पतालमा बेवारिसे रुपमा एक ब्याक्ती फेला परेको छ.कसैले पनि सोधपुछ गर्न नआएको हुनाले अस्पतालले पनि केही वास्ता नगरेको अवस्थामा भेटिएका यी ब्याक्तीलाई दुर्गानाथ दाहालले आफ्नो निस्वार्थ सहयोग गरेका छन्.यी ब्याक्ती को हुन् र अहिलेसम्म किन वहाको खोजीकार्य भएको छैन भन्ने बारे चासो बढेको हुनाले,यो खबर सक्दो सेयर गरी यी ब्याक्तीको आफन्त माझ पुर्याउन अपिल पनि गर्नु भएको च्गा दुर्गा ज्युले.वहाको फेसबुक स्टाटसमा सेयर गरिएको शब्दहरु तल उल्लेखित छन्.

दुर्गानाथ दाहालको स्टाटस:

हेर्नुस नेपालको जेठो बिर हस्पिटको दुरदसा परिवार खोजि गरौ.एमेर्जेनसिमा रामेछाप घर बताउने एक जना बेवारिसे ब्यत्ति हस्पिटलमा बेवारिसे ब्यतिको सरसफई सहयोग गर्ने कर्मचारि छन अरे तर कताछन हामिले दया लागेर सरसफाई गर्न खोजिम तर एमेजेसिमा भएको डक्टरले हजुर हरुको यो काम हैन भनुभो तातो पानिको नभएकाले पनि आट गर्न सकेनौ धेरै दिन देखि खान नपाएका उनि हामिले केखाने भन्दा चिया बिस्कुट खाने भनुभो अनि चिया बिस्कुट दियौ तातो चिया एक चोटिमा खानुभो फेरि चिया लेराएर खुवायौ आज पनि यि दाजुलाई कपडा लिएर भेट्न जादै छु. परिवार आफन्त खोजिको लागि सेयर गरौ,सहयोग गरौ
9851059892 दुर्गानाथ दाहाल मानव अधिकार कर्मि तथा सामाजिक अभियन्ता.
एक भिडियो रिपोर्ट:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here