भनेको नमान्दा देवरले ब्ल्याकमेल गरी आफ्नै भाउजुको गोप्य फोटो फेसबुकमा अपलोड गरिदिएपछी

0
60

मङ्सिर १३, काठमाडौं । नेपाली समाजलाई अहिले दुई वटा समस्याले सताएको छ । बैदेशिक रोजगारले रेमिटेन्स त भित्रिएको र त्यससँगै धेरै बिकृति पनि बढेका छन् । त्यस्तै फेसबुकले पनि धेरैलाई बर्बाद बनाएको छ ।फेसबुककै कारण दाङकी एक महिलाको डिभोर्स हुने अवस्था आइपरेको छ । श्रीमान् बिदेशमा भएकाले उनको देवरसँग हिमचिम भयो । तर, पछिल्लो समय देवरसँग टाढिइन् त्यसपछि देवरले ब्ल्याकमेलिङ सुरु गरे । पहिला खिचेका तस्बिरहरू फेसबुकमै राखिदिए । त्यसपछि प्रहरीमा पनि पुगिन् प्रहरीले हालै ती महिलाका देवर कृष्ण चौधरीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले चौधरीलाई बिद्युतीय कारोबार ऐनअनुसार कारबाही अघि बढाएको छ । विगतको सम्बन्ध लकाउन उनले देवरलाई नै थुनाएकी छिन् ।
एक भिडियो,जहा युवतीले आफ्नो अनुहार ढाकेर बयान दिदै छिन:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here