राम्री राम्री म्यादी प्रहरी छान्दै विशेष निशुल्क दिने प्रहरी हाकिमको कर्तुत बाहिरिएपछि..

0
54
राम्री राम्री म्यादी प्रहरी छान्दै विशेष निशुल्क दिने प्रहरी हाकिमको कर्तुत बाहिरिएपछि..

राम्री राम्री म्यादी प्रहरी छान्दै विशेष निशुल्क दिने प्रहरी हाकिमको कर्तुत बाहिरिएपछि..

खोटाङ्ग । खोटाङ्गमा अनौठो घटना घटेको छ । प्रहरी हाकिमले राम्री–राम्री म्यादी प्रहरीलाई छानेर निशुल्क सेवा सुविधा दिएपछि उसको कर्तुत बाहिर आएको छ ।
डुम्रेधारापानीका असईले राम्री म्यादी प्रहरीलाई मात्र निशुल्क खाना दिने अरुलाई नदिने गरेपछि उनको कर्तुत बाहिर आएको हो । उनले छानेरै खानाको सुविधा दिएको अन्याथा नदिएको आरोप लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here