हट अन्दाजमा फेर्र्र आइन् तिर्सना,जिम गर्दा गर्दै गरिन् यसरी ड्यान्स

0
54
हट अन्दाजमा फेर्र्र आइन् तिर्सना,जिम गर्दा गर्दै गरिन् यसरी ड्यान्स

आफ्नो दर्शकसामु फेरी आइन् तिर्सना बुढाथोकी.फेसबुक LIVE मा आएर आफ्नो दर्शकलाइ मनोरंजन गराउने सिद्धान्तले LIVE आउने बताएकी तिर्सनाले यो पाली एक गीतमा नाच्दै आफ्नो दर्शकलाइ मनोरंजन दिदै गरेको देख्न सकिन्छ.DISPACITO नामको अंग्रेजी गीतलाइ नेपाली रुपान्तरण गरि बनाइएको “देश सकियो” नामको गीतमा आफ्नो काममा र हल्लाउदै उक्त गीतको खुब तारिफ गरेकी छिन.

अरुलाई मन परोस या मन नपरोस,तिर्सनाले आफ्नो अन्दाज र बोल्ने शैली आफ्नै पाराले गर्ने भएको ले नै धेरैजसो ले नौटंकीबाज पनि भन्ने गर्दछन.यसो हेर्दा चर्चा पाउनको लागी बेला बेलामा फेसबुक LIVE मा आइ आफ्नो कला प्रदर्शन गर्ने तिर्सनाको थुप्रै बिबादस्पद भिडियो हरु पनि छन् जहा उनि कहिले अर्धनग्न हुन्छिन,कहिले सेक्सी पाराले बोल्छिन त कहिले पत्रकारलाइ नै गाली समेत गर्छिन.अनौठो तरिकाले आफुलाई व्यक्त गर्ने आफ्नै मर्जीकी मालिक तिर्सनाले यस भिडियोमा जिम गर्दै गरेको बेला आफ्ना दर्शकलाइ नृत्य देखादे गरेको क्षण,हेरौ भिडियोमा:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here