१३ बर्षिया बहिनीमाथी लगातार करणी, बिरामीको निउमा अस्पताल लग्दा गर्भवती भएको थाहाँभएपछी

0
55
१३ बर्षिया बहिनीमाथी लगातार करणी, बिरामीको निउमा अस्पताल लग्दा गर्भवती भएको थाहाँभएपछी

१३ वर्षकी छोरीलाई बिरामी भएको भन्दै अस्पताल लग्दा गर्भवती भएको थाहा पाएपछि- आफ्नै दाईले १ वर्षमा १० पटक बलात्कार गरेको खुलासा:

एजेन्सी, पिताले जब आफ्नो १३ वर्षकी छोरीलाई बिरामी भएको भन्दै अस्पताल लगे तब उनको होसहवास उड्यो । यो घटना मलेसियाको कन्जाग सहरमा घटेको थियो। छोरीको उपचारको लागी अस्पताल पुगेका ति पितालाई डाक्टरले उनकी छोरी ७ महिनाकी गर्भवती भएको बताएका थिए ।

डाक्टरको कुरा सुनेपछि उनले यो घटना कसरि भयो पत्ता लगाउन सकेनन् । त्यसपछि उनले अस्पतालबाट छोरीलाई घरमा लिएर गए । यो परिवारको सदस्यको नाम भने खुलाइएको छैन । जब घर लगेर किशोरीसँग सोधपुछ गरे त्यसपछि झन आश्चर्यजनक कुरा खुलासा भयो । किशोरीका अनुसार उनलाई गर्भवती बनाउने उनको आफ्नै १६ वर्षका दाजु थिए ।

दाजुले आफुलाई एक वर्ष पहिलेदेखि अहिलेसम्म १० पटक बलात्कार गरिसकेको उनले खुलासा गरेकी छिन् । बलात्कार गरिरहेको उनले बताएकी छिन् । किशोरीको दाईले आमा-बाबु घरमा नभएको बेला आफ्नो बहिनीलाई बलात्कार गर्ने गरेको खुलासा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here