जम्मा ४९५ डलर खर्च गरे मात्रै अब उडिरहेको विमानभित्रै सेक्सको मज्जा लिन पाइने

0
42
जम्मा ४९५ डलर खर्च गरे मात्रै अब उडिरहेको विमानभित्रै सेक्सको मज्जा लिन पाइने

एजेन्सी । विमान भित्रै सेक्स ? यस्तो पनि कहिँ हुन्छ भन्ने तपाईलाई लाग्ला यो सत्य घटना हो अमेरिकाको । जहाँको एक प्राइभेट एयरलाइन्स कम्पनी फ्लेमिंगो एयरले आफ्ना यात्रुलाई यो अफर प्रदान गरिरहेको हो । अमेरिकाको प्राइभेट एयरलाइन्स कम्पनी फ्लेमिंगो एयरले आफ्ना यात्रुलाई यो अफर प्रदान गरिरहेको हो ।

तर यो अनौठो सुबिधाका लागी यात्रुको जोडी आँफै विमानमा जानुपर्छ र ४९५ डलर खर्च समेत गर्नुपर्ने एयरलायन्सले जनाएको छ । फ्लेमिंगोको सिको गर्दै अमेरिकामा अन्य वायुसेवा कम्पनीले पनि यस्तो सर्भिस सुरु गरेपछि अहिले अन्य कम्पनीहरुले पनि यो आश्चर्य लाग्ने सुबिधा दिएका छन् । जुन सेवा पछिल्लो समय चर्चामा पनि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here