नायिका नम्रता सापकोटाले आफ्नो कपडामा ख्याल नराख्दा जे देखियो

0
44
नायिका नम्रता सापकोटाले आफ्नो कपडामा ख्याल नराख्दा जे देखियो

युएई,१८ मङ्सिर | मोडलिङ गर्दै नेपाली फिल्म नगरिमा नायिका बन्दै प्रबेश गरेकी नम्रता सापकोटा अहिले चर्चामा छिन् । चर्चाको मुख्य कारण हो उनी सहभागी एक कार्यक्रममा उनको पहिरन । पहिरन आकर्षक संगै सो पहिरनले छेक्न नसकेको उनको संबेदनसिल अङ्ग चर्चाको प्रमुख बिषय बनिरहेको छ अहिले ।
नायिका नम्रता सापकोटाले आफ्नो कपडामा ख्याल नराख्दा जे देखियो

गत शुक्रबार युएईको आबुधाबिमा आयोजित दोश्रो नेपाली म्युजिक भिडियो अवार्डमा सहभागीको लागि उनि त्यहा पुगेकी हुन् ।उनले पहिरिएको रातो गाउनको एक छेउबाट उनको बक्षस्थलको केही भागले चिहाई रहेको थियो ।

नायिका नम्रता सापकोटाले आफ्नो कपडामा ख्याल नराख्दा जे देखियो

त्यही तस्बिरले अहिले चर्चा पाईरहेको छ । उनको चर्चाको बिषय यो मात्र हैन । उनी त्यहाँ पुगेर खाली हात फर्किनु परेन । उनले उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि थापिन् ।
नायिका नम्रता सापकोटाले आफ्नो कपडामा ख्याल नराख्दा जे देखियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here