मुग्लिङमा दुर्घटना, मोटरसाईकल चालकको घट्नास्थलमै ज्यान गयो !

0
37
मुग्लिङमा दुर्घटना, मोटरसाईकल चालकको घट्नास्थलमै ज्यान गयो !

मुग्लिङमा दुर्घटना, मोटरसाईकल चालकको घट्नास्थलमै ज्यान गयो !
मुग्लिङ । काठमाण्डौ बाट मुग्लिङतर्फ आउँदै गरेको दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
काठमाण्डौ बाट मुग्लिङतर्फ आउँदै गरेको बा ७७ प ४२६९ नको मोटरसाईकल र मुग्लिङबाट काठमाण्डौतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रक एक आपसमा ठोक्किदा मोटरसाईकल चालकको घटना स्थलमै मृत्यु भएको हो । मृतकको परिचय खुल्न सकेको छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here