यसरी हुँदै छ अस्टमीको मृत्यु सम्बन्धी छानबिन : दूतावासमा ऐतिहासिक जमघट ! युएईमा नेपालीको पीडा,नेपाल सरकारप्रति तिब्र आक्रोस

0
38

युएईमा रहस्यमय मृत्युवरण गरेकी गोरखा आरुघाट २ मान्वु कटुन्जेकी अस्टमी गुरुङको बारेमा हामीले गहिराइमा पुगेर रिपेटिङ गरीरहेका छौँ । हामी गुरुङ गोरखा स्थीत घरमा पुग्यौ,उनका आमा बाबु सहित सपरीवारको अवस्था देखायाँै । परीवारसँग बाचा बमोजीम नै हाम्रो टिम अस्टमी गुरुङ मृत्युको बिषयमा थप बुझ्न आइतबार काठमाडौबाट युएइका लागि प्रास्थान ग¥याँै साथै हामीले युएईमा रहेका अन्य नेपालीहरुको अवस्थाको बिषयमा पनि रिपोटीङ गर्ने छाँै ।

हामीलाई दुवई विमानस्थलमा युएई स्थीत गैर आवासीय नेपाली संघ एनआरएनका पदाधिकारी तथा अन्य नेपालीहरुले न्यानो स्वागत गर्नुभयो । हामीले सुरु गरेका अभियानमा साथ दिन युएइ बासी सम्पुण नेपाली एकजुट हुने प्रतिबद्व जनाउनुभयो ।
हामी युएई टेके लगत्तै अस्टमी गुरुङले काम गर्ने कम्पनी हुँदै अघि बढेयौँ ।
यो अस्टमी गुरुङले काम गर्ने कम्पनी हो । यहाँ अहिले पनि ठुलो संख्यामा नेपाली कामदारका रुपमा छन् ।

यहि कम्पनीमा काम गर्दागर्दै उनिमाथी कम्पनीका सुपरभाइजरको आँखा लाग्यो जसको पिडा अश्यीए भएपछि अस्टमी गुरुङले आफ्नो इहलीला सम्पाप्त पार्न बाध्य भइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here