यस्तो चोटिलो भाषण दिए पछि बम हानेका रहेछन् गगन थापालाई

0
50
यस्तो चोटिलो भाषण दिए पछि बम हानेका रहेछन् गगन थापालाई

नेपाली कांग्रेसका युवा नेता गगन थापा सबैले आशा गरेका नेता मात्रा हैनन् एक प्रखर वक्ता समेत हुन् । उनको भाषण निकै घतलाग्दो हुने गर्छ । प्रष्ट वक्ताको रुपमा सफल थापाको सामू अरु प्रतिद्धन्दीहरुलाई निकै गाह्रो हुने गर्छ ।
काठमाण्डौं ४ का कांग्रेस युवा उम्मेदार गगन थापा यक्तिखेर बम आक्रमणमा परि घाइते भएका छन् । शिक्षण अस्पतालमा उपचारको क्रममा रहेका गगन थापाले आइतबार कपनमा दिएको निकै सनसनपूर्ण भाषण यस्तो रहेको थियो,

हेर्नुहोस् यो भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here