हेर्दा असाध्यै राम्री देखिने कलगर्लले केटालाइ कपडा खोली आफ्नो काम गर भनेपछी

0
67
हेर्दा असाध्यै राम्री देखिने कलगर्लले केटालाइ कपडा खोली आफ्नो काम गर भनेपछी

हेर्दा एकदम खानदानी र राम्रो परिवारको युवतीहरु यौनधन्दामा लागेको धेरै नै देख्न सकिन्छ.ठुला ठुला शहरमा यस्ता कुराहरु आजभोली सामान्य त भैसकेका नै छन्.कोही ठगिएर यस्ता धन्दामा लागेका हुन्छन त कोही आफ्नै इक्षाले कन्ट्याक्ट गलका नाममा प्रचलित हुन्छन.सबै युवतीहरु यस्तो पेशामा लागेका त हुदैनन् तर कोही हेर्दा असाध्यै राम्री लाग्ने युवती यसरी आफ्नो जिबिकोपार्जन गरेको देख्दा अचम्म त पक्कै पनि लाग्छ.यस्तै कहानीसंग सम्बन्धित यो भिडियोमा हिरोइन भन्दा कम नदेखिने युवती एउटा केटाको घरमा पुग्छ र आफ्नो काम सुरु गर्न भनी आग्रह गर्छ, तर केटालाइ भने यौनसम्बन्धी खासै चासो न भइ बेशियावृत्ति सम्बन्धी डक्युमेन्ट्री चलचित्र बनाउनको लागी ति युवतीलाइ निम्त्याएका हुन्छन.

कोठामा आउना साथ ति युवतीले जे काम गर्न बोलाको हो,त्यो काम गर अनि मा निस्किन्छु,अरु पनि ग्राहक छन् मेरो भनि आफ्नो तर्क राख्दा एकछिन स्तब्ध भएका ति युवकले बल्ल तल्ल आफ्नो फिल्मको लागी सानी अन्तर्वार्ता दिन राजी गराउदै छ.त्यसपछी बाकी के हुन्छ,तलको भिडियोमा हेर्नुहोला.अन्तिमसम्म हेर्नुहोला भिडियो,एकदम मनछुने संदेशहरु दिएकी छिन यी युवती.पुरा भिडियो हेरिसकेपछी तल कमेन्ट गर्न चाही नाबिर्सिनुहोला.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here