होस्टेलमा पढ्ने युवतीको समुह टोइलेटमा गइ यसरी चुरोट तान्दै गरेको भिडियो लिक

0
44
होस्टेलमा पढ्ने युवतीको समुह टोइलेटमा गइ यसरी चुरोट तान्दै गरेको भिडियो लिक

बदलिदै गरेको समाज र पश्चिमी सव्यता र प्रबित्तिले अहिले नेपाल र भारत जस्ता युवा युवतीको व्यवहार र चालचलनमा निकै प्रभाव पारेको देखिन्छ.प्राय: जसो युवा युवतीको भेसभूसा देखी खानपिनमा पनि निकै बदलाव आएको देखिन्छ.आजभोली किशोर किशोरीलाइ पहिला जमानाको रहनसहन र लगाईमा खासै चासो नभएको पनि पाइन्छ.मादक पधार्थ र सुर्तीजन्य वस्तुहरु सेवन गर्न पनि पछी पर्दैनन् आजकालका युवायुवतीहरु.धेरैजसो होस्टलमा बसेर पढ्ने बिद्धार्थी र आफ्नो घरदेखी टाढा रहेर पढ्ने युवायुवतीहरुमा यस्तो बदलाव आएको त सबैलाई थाहा नै छ

भारतको एक होस्टलबाट लिक भएको यो भिडियोमा युवतीहरुको समुह मिलेर टोइलेटमा चुरोट सेवन गरिरहेको दृश्यमा भर्खर १७ बर्षमा लागेका युवतीहरु यति सम्म ओपन भइसकेका छन् भन्ने प्रस्ट देख्न सकिन्छ.सबैको हातमा एक एक वोटा चुरोटको खिल्ली राखी सल्काउदै आफ्नो तालमा मस्त भइरहेको बेला कसैले मनोरंजनका लागी भिडियो बनाएको र अकस्मात लिक हुन पुग्दा यो दृश्य बाहिरिएको हुन सक्छ.आफ्नै पाराले भिडियोमा जिस्किदै चुरोट हातमा लिएर गरिरहेको गफगाफ,

हेर्नुस तल भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here