४ बर्षिय बालिकालाइ रक्सि पिउदै बलात्कार गरी हत्या.खाल्डोमा भेटियो शव

0
66

६ दिन अघि अपहरण गरिएकी बालिकाको लाश क्षतविक्षत अवस्थामा भेटिएको छ । ती बालिकालाई रक्सी पिउँदै सामूहिक बलात्कार गरिएको पाइएको छ । उनका गोप्य अंगहरुमा गहिरो घाउ भेटिएको छ । डाक्टरहरुले बालिकाको शव भेटिनुभन्दा ३६ देखि ३८ घण्टा पहिले उनको हत्या भएको बताएका छन् । परिवारले बालिका हराएको खबर गर्दा पनि प्रहरीले समयमै खोजी नगरेको परिवारले आरोप लगाएका छन् । घटना भारतको पानीपतमा भएको हो ।

प्रहरीको गइ उजुरी गर्दा १० हजार मागेर यो घटनालाइ बेवास्ता गरेको भनी मृतकका परिवारले प्रशासनलाइ दोष दिएको खबरमा उल्लेखित छ.अहिले शव एक खाल्डोमा भेटिएको छ.छेउमा रक्सिको बोतलहरु भेटिएको हुनाले,ति ४ बर्षिय बालिकालाइ रक्सि पिउदै बलात्कार गरिएको हुन सक्ने दाबी गरिएको छ.ति अपराधी अहिले फरार छन,

पुरा समाचार,भिडियोमा हेर्नुस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here