बिहान- बिहानै आयो दुखको खबर सिन्धुपाल्चोकमा नेपाली कलाकारको छुरी हानि हत्या..

0
51
बिहान- बिहानै आयो दुखको खबर सिन्धुपाल्चोकमा नेपाली कलाकारको छुरी हानि हत्या..

सिन्धुपाल्चोक जिल्ला बाराबिसे नगरपालिका सोतांग ६ का श्री पान बहादुर तामांग जी को हिजोराति अन्दाजी २ बजे तिर गुण्डा हरुले घरमै आई

छुरी हानि हत्या गरिएको छ र उहाँ तामांग कलाकार पनि हुनु हुन्छ र हालै छयांकन भइ रहेको नया फिल्म सेमरिन मुला सकिएको छैन |
अझै पनि उहाँ को भूमिका बाँकि रहेको छ, त्यसैले यो एउटा व्यक्ति को मात्र मृत्यु नभई कलाकारको मृत्यु हो |

त्यसैले यो बिसयमा नेपाल सरकार लाई ध्यानाकर्सन गर्नको लागि अरुरोध गर्दछु |

|| उहाँको आत्मा ले शान्ति पावोस || हार्दिक श्रदान्जली || Rest In Peace |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here