सर्लाहीमा राजपा र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाई फायर

0
43
सर्लाहीमा राजपा र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाई फायर

सर्लाही–सर्लाहीको करौना गाउँपालिका वडन नम्बर २ मा कांग्रेस र राजपा कार्यकर्ताबीच झडप भएको छ । दुईपक्षबीच विवादमा भएको झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । घटनाबारे सुचना आएपनि विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय मलंगवाले जनाएको छ ।

साभार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here