केपी ओलीको गृहजिल्ला झापा बाम गठबन्धनको कब्जामा, ओली लगाएत अन्य नेताको भर्खरैको मतपरिणामको ताजा नतिजा यस्तो छ

0
62
केपी ओलीको गृहजिल्ला झापा बाम गठबन्धनको कब्जामा, ओली लगाएत अन्य नेताको भर्खरैको मतपरिणामको ताजा नतिजा यस्तो छ

चन्द्रगडी । झापाको क्षेत्र नम्बर १,२,३, ४, ५ क्षेत्रको ताजा मतपरिणाम आउनेक्र जारी रहेको छ । झापा जिल्लाभरिने एमाले सहितको वाम गठबन्धनले नै कब्जा गरेको छ ।
चर्चित नेताहरु रहेको यो ठाउँमा सबैको चासोको बिषय बन्ने त भयो नै त्यसैले पनि झापाको मतपरिणाम के छ त ?झापाबाट कांग्रेसका बिश्व प्रकाश शर्मा संगै माओवादीका राम कार्की छन् भने चर्चित नेताहरु राजेन्द्र लिङ्गदेन (राप्रपा) कृष्ण सिटौला कांग्रेस र एमाले अध्यक्ष तथा अहिलेका लोकप्रिय नेता केपी ओली पनि यहि बाट चुनावमा उठेका छन् | जस अनुसार यहाँको चुनाव अत्यत रोचक र चासोको बिषय बनेको छ |

अहिले प्राप्त पछिल्लो जानकारी अनुसार –
अहिले प्राप्त पछिल्लो जानकारी अनुसार –

झापा क्षेत्र नम्बर १
विश्व प्रकाश शर्मा (कांग्रेस)-१६०९
राम कार्की (माओबादी)-१८३३

झापा क्षेत्र नम्बर २
पवित्रा निरौला (एमाले)-१३०९
उद्धव थापा (कांग्रेस)-१०२८

झापा क्षेत्र नम्बर ३
राजेन्द्र लिङ्गदेन (राप्रपा)-१२९९
कृष्ण सिटौला (कांग्रेस)-६७५

झापा क्षेत्र नम्बर ४
लाल बहादुर साँवा (एमाले)-२२८९
देउमान थेबे (कांग्रेस)-१४०२

झापा ५
के पि ओलि १६६५
खगेन्द्र अधिकारी ११५१

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here