तिर्सना बुढाथोकी फेरी आइन् LIVE.दर्शकहरुको लागी भनी आफ्नो छाडा प्रस्तुती देखाउदै

0
51

तिर्सना बुढाथोकी नेपालको मोडलिङ्ग क्षेत्रमा चर्चित नाम हो । धादिङ्गको सल्यानकोट गाविसको कार्की गाउँमा जन्मेकी तिर्सना बुढाथोकी विगत लामो समयदेखि मोडलिङ्ग क्षेत्रमा क्रियाशिल छन् ।विशेष गरी उनका तस्वीर र भिडियोहरुलाई लिएर बेला बेला उनि निकै चर्चामा आउछिन । सायद उनी चर्चाको लागि नै बेलाबेला यसरी नै नाङ्गीन्छिन ।हाल अमेरिकामा बस्दै आएकी बुढाथोकी फेसबुक लाइभमा आएर आफ्ना बक्षस्थलहरु देखाउदै आफु निकै हट र सेक्सी भएको कुरा समेत बताउछिन ।केही समयअघि अगाडी पनि उनि बाथरुममा नुहाउँदै गरेको अर्धनग्न तस्वीर सामाजिक सञ्जालमा हालेर निकै बिबादमा तानिएकी थिइन् भने यति बेला पनि पुनः लाइभ भिडियोमा आएर यस्तो भिडियो सार्वजनिक गरेकी छिन ।

दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेर नाम कमाइसकेकी मोडल तिर्सना बुढाथोकी यतिबेला चर्चाको लागि हाल हट भिडियो हरु सामाजिक संजालमा पोस्ट गरी रहेकी छिन् । ग्लामर्सको नाममा अश्लील भिडियो खीचेर युटुबमा र फेसबुकमा हाले पछि यतिबेला सामाजीक संजालमा उसको चर्चा परि चर्चा भै रहेको हामी देख्न सक्छौ ।केहि महिना अगाडी सम्म यस्तै हट भिडियोको कारण चर्चामा अर्चना पनेरु र जोति मगर थिए ।दर्जनौ म्युजीक भिडियोहरुमा अभिनय गरी सकेकी बुढाथोकी जथाभावी भिडियो खीचेर सामाजिक सञ्जाल फेसबुक र युटुबमार्फत सरमलाग्दो भिडियो अपलोड गर्ने नायिका एवं मोडल तिर्सना बुढाथोकीलाई पत्रकारले चर्चाको लागि तपाइ नाङगिनु भएको हो भन्दा तिर्सनाले जभाफ दिन छोडेर रीसाएको भिडियो यतिबेला सामाजीक संजालमा भाइरल भइ रहेको छ । अभिनयको कुशलताभन्दा नग्न शरीरलाई पस्केर सस्तो चर्चामा आउने सोचले खिचिएका भिडियोहरुले यतिबेला उनलाई पिरोल्न थालेको छ।
पुरा भिडियो हेरी पुरा मनोरंजन लिनु होला:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here