बिदेशीको पिडा न कसैले बुज्छ न कसैले जान्छ

0
61
बिदेशीको पिडा न कसैले बुज्छ न कसैले जान्छ

बिदेशीको पिडा न कसैले बुज्छ न कसैले जान्छ , यो पढेर कस्को आँखा नरसाउला ..! ( कृपया पढेर सेयर गर्न नभुल्नुहोला)एक तोला होइन दश तोला सुन किन्नु बुढी ।पाँच लाखको होइन पचास लाखको घर किन्नु दाजु ।बिदेशमा छु म ।मैले केही खानु लाउनु पर्दैन ।जति पनि पैसाको माग गरे हुन्छमैले तलब पाउनलाई महिना मर्नु पर्दैन ।किनकि बिदेशमा छु मयहा डलर मै छाप्ने गर्छु !पाँच हजारको होइन भाइ, दश हजारको जुत्ता लाउनु ।

आइ फोन मात्र किन किन्छौ दिदि ल्यापटप पनि किन्नु ।बाइकको के माग किन गर्छौ दाइ पजेरो नै किन्नु यहा कत्ति दुख छैनरातमा जागा बस्नु पनि पर्दैन ।पलपल गन्दै कहिले महिना बित्छ भन्नु पनिपर्दैन ।किनकि बिदेशमा छु मयहा डलर मै छाप्ने गर्छु ।।आठ हजारको कुर्ता होइन बहिनि बिस हजार कै किन्नु ।म आफ्नो देश र घर फर्किनु पर्दैन ।मेरो उमेर र समयले कहिल्यै मेरो साथ छोडदैन ।त्यसैले मेरो पीरै लिनु पर्दैन ।किनकी बिदेशमा छु म ।मैले केही खानु लाउनु पर्दैन ।जति पनि पैसाको माग गरे हुन्छ मैले तलब पाउनलाई महिना मर्नु पर्दैन ।किनकि बिदेशमा छु म ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here