महानायक राजेश हमाललाइ नराम्रोसंग गाली गर्दै भारतीय दलाल

0
47
महानायक राजेश हमाललाइ नराम्रोसंग गाली गर्दै भारतीय दलाल

महानायक राजेश हमाललाइ जे पायो त्यहि भनेर गाली गर्ने कपुत फेला पर्यो.राम्रोसंग हिन्दि पनि बोल्न नजान्ने यो ब्याक्तीले राजेश हमालले दलाइ लामाले भनेका शब्दको बिरोध गर्यो भनेर सामाजिक संजालमा महानायकलाइ चोट पुग्ने गरी भनेका छन्.नेपालको पक्षमा उभिएर दलाइ लामाको बिरुद्ध बोल्दा यो मान्छेले जे भन्यो,त्यो सुन्दा ३ करोड नेपाली पक्कै पनि चुप बस्न सक्दैनन् होला.प्रष्ट हिन्दि नभएको हुनाले यो ब्याक्तीलाइ भारतीय नभई, भारतमा काम गर्ने नेपाली हुनु पर्छ भनी कमेन्ट सम्म गरेका छन् यो भिडियोमा.पहिले दलाइ लामालाइ गौतम बुद्ध भारतमा जन्मिएका हुन् भन्न लगाउने अनि अहिले हेर्दा नेपालीजस्ता देखिने यो ब्याक्तीलाइ हिन्दि भाषामा महानायकलाइ गाली गर्न लगाइए जस्तो भिडियोमा प्रष्ट छ.

महानायकको खिल्ली उडाउदै अब बुढो भइसकिस,फिल्म नपाएर यस्तो काम गर्छस भन्दै नराम्रो पेच पर्ने शब्दहरु बोल्दा राजेश हमाललाइ रिस उठ्ने त स्वाभाविक नै छ,त्यो संगसंगै सारा नेपालीको पनि खुन पक्कै उमेर आउँछ होला.एकचोटी हेरौ,यो मान्छे बोलेको शब्दहरु,तल भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here